विर्तामोड ।
स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आइतबार विर्तामोड नगरपालिका अन्तरगत गरामनी सेवा केन्द्रमा साधारणसभा गरेको छ ।
घनश्याम नेपालको अध्यक्षता तथा झापा क्षेत्र नं.२ ‘क’ बाट प्रदेश–१ का सांसद एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि कार्कीले सहकारीले आर्थिक अवस्था कमजोर भएकाको आर्थिकस्तर उकास्न र शसक्तिकरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।