मोरङ ।
मोरङ ग्रामथान गाउँपालिका –२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाईकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक कटहरी गाउँपालिका –५ का २१ बर्षीय आशिष सरदार रहेका छन् ।
आइतबार विहान पुर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलर्म मृत्यु भएको हो । घटनको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।