मोरङ । 

मोरङको लेटाङ नगरपालिका–९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।

बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

घटना बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।