बिर्तामोड ।
नगेन्द्र संग्रौलाको अध्यक्षतामा पन्चरत्न माध्यमिक बिद्यालय बिर्तामोड २ को नयाँ ब्यबस्थापन समिति गठन भएको छ।
नव गठित समितिको सदस्यमा भवानी ओली, उषा राजबंशी, तिर्थवती राजबंशी, कृष्णबहादुर मगर दिलमाया रसाइली, लक्ष्मीप्रसाद लिम्बु, सदस्य सचिवमा बिद्यालयका प्राध्यानाध्यापक योगेन्दमणि दाहाल र शिक्षक प्रतिनिधि लक्ष्मण दाहाल चयन भएका छन् ।
आगामी ३ आगामी ३ बर्षे कार्यकालका लागि वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका संग्रौला सर्वसम्मत चयन भएका हुन् । आगामी १ बर्षमा नगरको नमूना बिद्यालयको रूपमा स्थापित गर्ने अध्यक्ष संग्रौलाले बताए