खोटाङ । 

खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्रङ  की  ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ ।  आफ्नै घरको बरन्डाबाट लडेर गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा  मृत्यु भएको हो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङको  प्रहरी टोली  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।