सुनसरी ।
माझी विहिवार विहान बिराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए ।
मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको हो । बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।