चितवन । 

पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।  गए राति २ः०० बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमा माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 तस्वीर गुगल