काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु गर्न लागेको छ।  कोरोनाभाइरस महामारीका कारण परिक्षा वोर्डले पटक–पटक  स्थगित गरेको परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने    लागेको हो ।

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक भएको हो  प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो। यसपाली कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।

विद्यार्थीले आफुले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँने छन्। परीक्षा असोज ८ गते सकिनेछ।