काठमाडौं ।

 पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ । ९ हजार ७ सय २ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षणमा ३ सय ८१ जना गरी २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन्  ।