मोरङ।
मोरङ विराटनगर महानगरपालिका– १२ बखरीबाट प्रतिबन्धित औषधी सहित एकजनालाई प्रहरीले पक्रउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका –१७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् ।
प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट EFFIKEX ५ कार्टुन ९ प्रति कार्टुन ७२ पिस, MICROSHOT १ कार्टुन ९१८ पिस N-BIMELOX ७ कार्टुन ९ प्रति कार्टुन ७२ पिस० प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अलीलाई आज औषधीसहित आबश्यक कारबाहीको लागिऔषधी ब्यवस्था विभाग विराटनगरमा म्मिा बुझाईएको प्रहरीले छ ।