मोरङ । 

मोरङ रतुवामाई नगरपालिका –३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् ।

गत राती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।