झापा ।
हिन्दी सिनेमा घरमा २ दशकदेखि आफ्नो व्राण्ड स्थापित गर्न सफल अभिनेता सलमान खानले एकपछि अर्को हिट फिल्म दिन सफल भएका छन् ।
अभिनेता खानले ‘बॉक्स ऑफिस’ मा एकदशकदेखि लगातार हिट फिल्म दिदै आएका छन् । उनका फिल्मले एकसय करोडदेखि माथिको कमाई गर्दै आएका छन् ।
उनको फिल्म बजरंगी भाईजान, सुल्तान र टाइगर जिंदा है ब्लॉकबस्टर फिल्म सावित भएका थिए । घरेलू बॉक्स ऑफिसमा लगातार ३ सय करोड कमाउने फिल्म दिने एकमात्र अभिनेता सलमान हुन् । एजेन्सीको सहयोगमा