समाज
Showing १,४११-१,४२० of २,९५४ items.
आज छठ पर्वको मुख्य दिन, देशभर उल्लासपूर्वक मनाइँदै

झापा। आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मना ...

१ लाख १० हजारको जाकेट नियन्त्रण

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाबाट भञ्सार छलेर भारतबाट नेपाल ल्याउदै गरेको साम ...

बिर्ताबजारमा पनि छठ पूजाको तेस्रो दिनको बिबिध कार्यक्रमको तयारी (भिडियोसहित)

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारस्थित अधुवा ख ...

छठ पर्व अन्तरगत दोस्रो दिन आज ‘खरना’

झापा ।छठ पर्वको दोस्रो दिन शनिवार (आज) खरना मनाइने गरिन्छ । आदिदेव सूर्यको उपासना गरी ...

कचनकवलमा आगलागी, दुई वटा घरसहित मोटरसाइकल जलेर नष्ट

झापा । झापामा दिनहुँ आगलागी हुने क्रममा कचनकवलमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएको ...

निष्ठापूर्वक मनाइने छठ पर्व आजदेखि शुरु, छठको मुख्य दिन सरकारद्धारा सार्वजनिक विदा

झापा ।सूर्यको उपासना गरी मनाइने छठ पर्व शुक्रावर (आज) देखि विधिवत रुपमा शुरु भएको छ । ...

कनकाई नदीमा पनि छठ पूजाको तयारी तीव्र

सुरुङ्गा । झापाको कनकाई नदिको पूर्वी कीनारमा गरिदै आएको छठ पूजा विगतका बर्षझै यस ...

बिरिङ खोला किनारमा हुने छठ पूजाको तयारी तीव्र

बिर्तामोड । झापा बिर्तामोडको श्री छठ समाज सेवा समितिले विगतका वर्षझैं यस वर्षपनि ...

सवारी दुर्घटनामा २ को मृत्यु, ३ जना घाइते

सुनसरी । सुनसरी र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु ...

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत १० बजेर ५१ मिनेटमा

झापा ।यमपन्चक अर्थात तिहारको मुख्य दिन बुधवार (आज) भाइटीका उत्तम साइत १० बजेर ५१ मिने ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९