समाचार
Showing ९०१-९१० of २,९१७ items.
शिवसताक्षी नगरको घर जग्गा किर्ते प्रकरण छानविन समितिले बुझायो प्रतिवेदन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको घर जग्गा किर्ते प्रकरणको छानविनका लाग ...

ब्राउन सुगरसहित दमकबाट अट्टो र ३ जना पक्राउ

झापा । झापाको दमकबाट प्रतिबन्धित लागूऔषध र अट्टोसहित तीन जनालाई प्रहरीले पक्राउ ...

भोली बिर्तामोडदेखि छिन्नमस्ता मन्दिर सम्मको तीर्थ दर्शन यात्रा गरिने

बिर्तामोड । धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने उदेश्यले झापाको बिर्तामोड–४ स्थित ...

झापामा एउटा जंगली हात्ती मृत फेला

बिर्तामोड ।झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर १ स्थित बागमतामा एउटा जंगली हात्ती मृ ...

गौरीगञ्जमा आगलागी, परालसहितको धान जलेर नष्ट

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भए ...

अर्जुनधारामा एकीकृत विपद व्यवस्थापन केन्द्र स्थापना हुने (भिडियोसहित)

शनिश्चरे । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत झापाको अर्जुनधारामा एकी ...

जंगली हात्तीद्धारा दमकको एक घरमा क्षति

झापा । झापाको दमक नगरपालिकामा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । गएराती ...

पूर्वी गर्जन पत्रिकाको विशेषांक मंसीर २८ गते विर्तामोडबाट सार्वजनिकिकरण हुने

विर्तामोड । झापाबाट नियमित रुपमा अनलाइन न्युज पोर्टलका रुपमा सञ्चालन हुँदै आएको ...

पत्रकार सापकोटासहित शिक्षक सम्मानीत

बिर्तामोड ।नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन शिवसताक्षी झापाले खोज तथा अनुसन्धान र ...

ब्राउन सुगरसहित दमक र बुद्धशान्तिबाट ३ जना पक्राउ

 झापा । झापाको दमकबाट प्रतिबन्धित लागू औषधसहित सोमवार दुई जनालाई प्रहरीले प ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९