समाचार
Showing १७१-१८० of ३,५५० items.
चन्द्रगढी दोस्रो खानेपानीमा उम्मेद्वार मनोनयन, ३३ जनाको उम्मेद्वारी

चन्द्रगढी ।झापाको चन्द्रगढी दोस्रो खानेपानीमा कार्यसमिति  निर्वाचनका लागि उम्मेद ...

सुन पसलमा छापा मार्दा प्रहरी र व्यवसायीबिच झडप

झापा  । जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरल ...

तिहार अर्थात् यम पञ्चक आजदेखि शुरु

झापा । नेपालीहरुको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ ह ...

बिरामी गम्भीर भएपछि बीएण्डसी अस्पतालमा विवाद

बिर्तामोड । बिरामीको अवस्था गम्भीर भएपछि विरामीका आफन्तहरुले झापाको बिर्तामोडको ...

सर्पको टोकाईबाट अर्जुनधारा–११ का बालकको मृत्यु

बुट्टाबारी। सर्पको टोकाईबाट झापाका एक बालकको मृत्यु भएको छ । सर्पले टोकेर गएराति ...

माछा मार्ने क्रममा ३ बालिकासहित झापामा ४ जनाको मृत्यु

झापा । झापाको गौरदह नगरपालिकामा पानीमा डुवेर तीन जना बालिका र मेचीनगर नगरपालिकाम ...

यो बर्ष तिहारमा राति ९ बजे सम्ममात्र देउसीभैलो खेल्न पाइने

झापा । जिल्ला प्रशासन कार्यालय झापाले  आसन्न शुभदीपावली लगायतका चाडपर्वहरु ...

बुद्धशान्तिमा आगलागी, ४ लाखको क्षति

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–२ प्रगतिटोलमा आगलागी भएको छ । आज (बिहीवार) ...

तिहार नजिकिएसँगै झापामा पटका बरामद हुने क्रम जारी

झापा । तिहार नजिकिएसँगै झापामा पटका बरामद हुने क्रम जारी छ । यसैक्रममा आज (बुधवा ...

बिर्तामोडको प्रहरी कार्यालय पुनः निर्माणका लागि सहयोग जुट्दै

बिर्तामोड  । जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएको प्रहरी कार्यालय पुनः ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९